मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
जेठ २१, २०८१ सोमबार
  • 330
    SHARES
  • घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ । 

    images

    आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    सोमबार चाँदीको मुल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी