सोमबार, कार्तिक १७ गते २०८३
images
images

आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

एक्सप्रेस पाना
जेठ २१, २०८१ सोमबार
  • 232
    SHARES
  • आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

    काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्। 

    images

    दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउने भएका हुन् । 

    सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि∙ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए। 

    images