काठमाडौं । साताको दोस्रो काराृबार दिन सोमबार सेयर बजार बढेको घटेको छ ।
आज सेयर बजार ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ११० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।


