काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो ।
सोमबारै बालुवाटारमा तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच करिब तीन घण्टा भेटवार्ता भएको थियो । त्यसपछि सिंहदरबारमा सत्तासाझेदार दलका तीन नेताबीच भेटवार्ता भएको हो ।
.jpg)


