मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ६.२३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 257
    SHARES
  • मंगलबार ६.२३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । 

    images

    आज बजार ६.२३ अंकले बढेर २०८५ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबारको तुलनामा नेप्से आज ०.२९ प्रतिशतले वृद्धि भएको हो ।

     मंगलबार चार अर्ब आठ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    images

     आज १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार