सोमबार, कार्तिक १७ गते २०८३
images
images

५ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 206
    SHARES
  • ५ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    आज चाँदीको मुल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।