आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्री ओपन सेसनमा २.४३ अंकले बढ्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 216
    SHARES
  • प्री ओपन सेसनमा २.४३ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढेर २०८७.७३ विन्दुमा पुगेको छ।

    images


    यो समयमा ५७ वटा स्क्रिप्सको २ हजार २३७ कित्ता सेयर १० लाख ४४ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका २४ वटा स्टकको मूल्य बढ्यो। २८ वटा स्टकको मूल्य घट्दा ४ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

    images

  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक