मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ५.५८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 250
    SHARES
  • बुधबार ५.५८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ५.५८ अंकले घटेर २ हजार ७९.७१ अंकमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडमा खुम्चियो ।

    images

    बुधबार कारोबारमा आएकामध्ये ८३ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ५८ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार