सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय छानविन समितिले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दियो

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 187
    SHARES
  • संसदीय छानविन समितिले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दियो

    काठमाडौं । सहकारीको बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानविन विशेष समितिको पहिलो मा कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिइएको छ ।

    images

    बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेसहित सहभागी थिए । 

    अर्को बैठक शुक्रबार बस्ने तय भएको छ । 

    images

    गएको जेठ १५ गते सहकारीको बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।