सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदीय छानबिन समितिको बैठक आज बस्दै

एक्सप्रेस पाना
जेठ २५, २०८१ शुक्रबार
  • 221
    SHARES
  • संसदीय छानबिन समितिको बैठक आज बस्दै

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।  

    बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । 

    images

    सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।