मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ २८, २०८१ सोमबार
  • 299
    SHARES
  • सोमबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    आइतबार प्रतितोला १ लाख ४१ हजारमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
     
    महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी