सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार ८.९० अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २८, २०८१ सोमबार
  • 258
    SHARES
  • सोमबार ८.९० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । 

    images

    आज बजार ८.९० अंकले बढेर २०८२. ०९ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

    images

     आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।