सोमबार, कार्तिक १७ गते २०८३
images
images

सांसद शाहीको प्रश्न, गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ ?

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 232
    SHARES
  • सांसद शाहीको प्रश्न, गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । 

    images

    मंगलबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको बताए ।

    images

    उनले भने "आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।"