सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार ३३.१५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 261
    SHARES
  • मंगलबार ३३.१५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । 

    images

    आज बजार  ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेर बजार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    मंगलबार कारोबार ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको भएको हो।

    images

    यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ ।