सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 268
    SHARES
  • बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

    images

    मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 

    images

    बुधबार चाँदीको मूल्य चाहिँ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।