सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 212
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा थियो। 

    आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। 

    thus.PNG