सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहीबार ९.३२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 281
    SHARES
  • बिहीबार ९.३२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ ।

    images

    आज  बजार ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा बन्द भएको  नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

     बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

    images

    ९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।