सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकारले दियो सोमबार सार्वजनिक बिदा

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 346
    SHARES
  • सरकारले दियो सोमबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

    images

    इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद(उल–अजहा) परेकाले सार्वजनिक बिदा दिइएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक सुचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार दिने निर्णय भएको जानकारी दिएका हुन् ।

    images

     

    bida-mk.jpg

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा