मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 383
    SHARES
  • मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने

    काठमाडौं । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

    images

    मनकामना दर्शन प्रा.लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । 

    केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको जनाइएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मनकामना केबलकार