सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 295
    SHARES
  • सोमबार सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    images

    आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबारर भएको छ । 

    images

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ