सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 229
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । 

    images

    सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।