सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ ७, २०८१ शुक्रबार
  • 250
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।

    images

    संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

    सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

    images