मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
आषाढ ७, २०८१ शुक्रबार
  • 298
    SHARES
  • शुक्रबार सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । 

    images

    बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    शुक्रबार चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी