मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार घट्यो सुनको  मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 300
    SHARES
  • आइतबार घट्यो सुनको  मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । 

    images

    शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी