सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार ५.३७ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 249
    SHARES
  • आइतबार ५.३७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ ।

    images

    आज बजार ५.३७ अंकले घटेर  २०६२ विन्दुमा पुगेको पाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आइतबार बजार घटे पनि ४ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ । ९५ लाख ६१ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। 

    images

    आज ७८ कम्पनीको सेयर बढे पनि १६४ कम्पनीको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।