सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार ३.२१ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १०, २०८१ सोमबार
  • 256
    SHARES
  • सोमबार ३.२१ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । सोमबार सेयर बजार ३.२१ अंकले बढेको छ । 

    images

    आज बजार ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    आज पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images

    सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।