मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ५.६० अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 290
    SHARES
  • मंगलबार ५.६० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । मंगलबार सेयर बजार ५.६० अंकले बढेको छ । 

    images

    आज बजार ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    images

    १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी आठ कम्पनीको सेयर मूल्य स्थिर छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार