मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 297
    SHARES
  • बुधबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ ।

    images

    मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको  छ । 

    images

    बुधबार चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।