मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कर वृद्धिका विरुद्धमा सुनचाँदी व्यवसायीहरुको विरोध प्रदर्शन

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 316
    SHARES
  • कर वृद्धिका विरुद्धमा सुनचाँदी व्यवसायीहरुको विरोध प्रदर्शन

    काठमाडौं । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

    images

    बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

    राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतिशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । 

    images