मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ११.६० अंकले घट्यो  सेयर बजार

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 288
    SHARES
  • बुधबार ११.६० अंकले घट्यो  सेयर बजार

    काठमाडौं । बुधबार सेयर बजार ११.६० अंकले घटेको छ । 

    images

    आज बजार २०६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । 

    images

    आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
     

  • सम्बन्धित विषय:

  • # सेयर बजार