मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ८.२४ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १३, २०८१ बिहीबार
  • 271
    SHARES
  • बिहिबार ८.२४ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ८.२४ अंक घटेर २०५१ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    कारोबारमा आएकामध्ये ४७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ११ को स्थिर रह्यो ।

    images

    आज कुल ३ अर्ब ७१ करोडको कारोबार भएको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार