मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 264
    SHARES
  • शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    बिहिबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।