सोमबार, कार्तिक १७ गते २०८३
images
images

१० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा एकीकृत समाजवादीले निकाल्यो र्‍याली

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 276
    SHARES
  • १० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा एकीकृत समाजवादीले निकाल्यो र्‍याली

    काठमाडौं ।  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आजबाट सुरु भएको छ ।

    images

    १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनअघि नेकपा एसले काठमाडौँमा र्‍याली निकालेको छ । महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालिएको हो ।

    आइतबार बिहानदेखि काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र सुरु भएको महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

    images

    ekkrit-samajbadi-convention-kathmandu-13.jpg

    महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।

    ekkrit-samajbadi-convention-kathmandu-1.jpg