मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १४.८३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 267
    SHARES
  • आइतबार १४.८३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १४.८३ अंकले घटेको छ ।

    images

    आज बजार ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

    images

    तीन अर्ब ६० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको  छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार