सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 238
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ ।

    images

    सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

    सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । 

    images

    बैठक दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस पदाधिकारी बैठक