मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १६.२९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 269
    SHARES
  • सोमबार १६.२९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार १६.२९ अंकले बढेर बन्द भएको छ । 

    images

    लगातार घटेको बजार सोमबार ०.८० प्रतिशतले बढेर २०५३.२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images

    १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार