सोमबार, कार्तिक १७ गते २०८३
images
images

अहिलेकै गठबन्धन लामो समय टिक्ने प्रधानमन्त्री दाहालको दाबी

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 231
    SHARES
  • अहिलेकै गठबन्धन लामो समय टिक्ने प्रधानमन्त्री दाहालको दाबी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् ।

    images

    सोमबार मन्त्रिपरिषद बैठकमा उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

    सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेका छन् ।

    images

    ‘असमझदारी बढे भन्ने चर्चा परिचर्चा असत्य हुन्, यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्ने ब्रिफ गर्नुभएको छ’, उनले भनिन् ।