सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपा सचिवालय बैठक बस्दै,सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्दै

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 232
    SHARES
  • रास्वपा सचिवालय बैठक बस्दै,सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । 

    images

    बैठक केही समयपछि सुरु हुने बताइएको छ । 

    सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ । 

    images

    राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।