काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि र ओलीबिच भेटवार्ता भएको हो ।
अहिले उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ । एमाले मन्त्रीहरूले आजै राजीनामा दिने बताइएको छ ।
.jpg)


