मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मंगलबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 267
    SHARES
  • मंगलबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    सोमबार प्रतितोला  १ लाख ४२ हजार २००रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  

    images

    आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।