मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक,४० मिनेटका लागि कारोबार स्थगित

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 224
    SHARES
  • सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक,४० मिनेटका लागि कारोबार स्थगित

    काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
     
    मंगलबार कारोबार सुरु भएको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

    images

    २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।