सोमबार, कार्तिक १७ गते २०८३
images
images

महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय सदस्यहरुबाट अस्वीकार भयो :सहप्रवक्ता मनिष झा

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 314
    SHARES
  • महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय सदस्यहरुबाट अस्वीकार भयो :सहप्रवक्ता मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता मनिष झाले महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिले नै अस्वीकार गरेको बताएका छन्।

    images

    महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका थिए। उक्त प्रस्ताव सिंगो केन्द्रीय समितिले अस्वीकार गरेको उनले बताएका हुन्।

    उनले भने, "महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उहाँकै उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो,।"

    images

     

  • सम्बन्धित विषय:

  • # सहप्रवक्ता मनिष झा