मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ३.७९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 377
    SHARES
  • बुधबार ३.७९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । 

    images

    आज बजारमा ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


    आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।

    images

    आज  १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार