सोमबार, कार्तिक १७ गते २०८३
images
images

बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 235
    SHARES
  • बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

    काठमाडौं । राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।

    images

    प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।

     प्रमुख सचेतक परियारले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गर्दै आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । 
    प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ ।

    images