मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १५.४६ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 361
    SHARES
  • बिहिबार १५.४६ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार बढेको छ ।

    images

    आज बजार १५.४६ अंकले बढेर २११९ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज ६ अर्ब ४८ करोडको कारोबार भएको छ । 

    images

    आज १४८ कम्पनीको मूल्य  बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ । बाकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार