सोमबार, कार्तिक १७ गते २०८३
images
images

सहकारी छानबिन समितिले छलफलका लागि बोलायो गृहसचिव र प्रहरी महानिरीक्षक

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 261
    SHARES
  • सहकारी छानबिन समितिले छलफलका लागि बोलायो गृहसचिव र प्रहरी महानिरीक्षक

    काठमाडौं । सहकारी रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

    images

    बिहिबार बसेको समितिको बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले बताए । 

    आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको थियो । 

    images