सोमबार, कार्तिक १७ गते २०८३
images
images

वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट गनुपर्छ :अध्यक्ष नेपाल

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 236
    SHARES
  • वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट गनुपर्छ :अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

    images

    शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने बताए । नेपालले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए ।

    images

    सबै राजनीतिक दलहरुले संसद्‌लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ ।