काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्रीको डा.मुकुल ढकालको नाम र तस्बिर पार्टीको वेबसाइटबाट हटाएको छ ।
पार्टीका आन्तरिक विषय मिडियामा ल्याएको भन्दै पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि वेबसाइटबाट उनको विवरण पनि हटाएको हो ।
.jpg)


