बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 362
    SHARES
  • प्रधानमन्त्री दाहालले  असार २८ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। 

    images

    असार २८ गतेको प्रतिनिधि सभाको बैठकमा दाहालले विश्वासको मत लिनेगरी तयारी अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    नेकपा (एमाले)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्। 

    images

    गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए। 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल