सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 252
    SHARES
  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

    images

    ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

    images